» » पुलबाट खसेर मृत्यू


मोरङ, वैशाख २६ गते । मोरङको सिसवनी गाविसमा पुलबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको छ ।

राति १० बजेको समयमा सिसवनी–७ स्थित बूढीखोलाको पुलबाट खसेर सोही ठाउँका ५० वर्षीय वुुधुुवा झाँगडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनु भयो ।

घरतर्फ जाँदै गर्दा पुलबाट ३० मिटर तल खसेका झाँगडको घटनास्थलमै मृत्यु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..