» » सिहदरवार घेर्दै गठबन्धन


काठमाडौ जेठ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज सिहदरवार घेरेको छ । विहान नौ बजेदेखि सिहदरवारमा कसैलाई छिर्न नदिने गरि गठबन्धनले घेराउ गरेको छ ।
सविधान पुनःर्लेखनको माग गर्दै गठबन्धनमा आवद्ध मधेशी मोर्चाका सात दल अन्य आदिवासी जनजाति दल तथा संगठनहरुले सिहदरवार घेराउ गरेको छ ।

सिहदरवारको मैतीघरको बाटोमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेका छन् भने विजुली बजारको हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतृत्व गरेका छन् ।
सिहदरवार वरिपरी सुरक्षा घेरा कडा पारिएपनि गठबन्धनका कार्यकर्ता नेताहरु आउने क्रम शुरु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..