» » तराई मधेश विद्यार्थी फ्रन्टको अध्यक्षमा मनिष मिश्रा

कलैया बैशाख ३१ गते । तीन दिनदेखि कलैयामा जारी तराई मधेश विद्यार्थी फ्रन्टको महाधिवेशनबाट मनिष मिश्र फ्रन्टको अध्यक्षमा चयन हुनुभएको छ ।

अध्यक्षको मात्र सातजना उम्मेदवार थिए । यद्यपी मिश्र सर्वसम्मतिले अध्यक्षतमा चयन हुनुभएको छ । उहाँ यसअघि फ्रन्टका महासचिव हुनुहुन्थ्यो ।


स्रोतका अनुसार ४१ सदस्यीय कार्यसमितिमा १९ जना सदस्य रहेका छन् भने तीन जना उपाधयक्ष, दुई जना महासचिव, तीन जना सहमहासचिव र एकजना कोषाध्यक्ष रहेका छन् अन्य बाँकी सबै मनोनित रहेका छन् ।
बाँकी पदाधिकारीमा नाम चयनमा छलफल

भइरहेकाले नाम आउन बाँकी रहेको छ ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..