» » » उद्योगी केडियालाई अपहरणमुक्त बनाउन चौतर्फी माग




काठमाडौँ, जेठ १४ गते । उधोगपति सुरेशकुमार केडियाको अपहरणमा संलग्न अपराधीलाई पक्राउ गर्न तथा उनलाई अपहरणमुक्त बनाउन माग गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रवार जारी गरेको प्रेस वक्तव्यमा मुलुकको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेश केडियाको बाराको महागढीमाई नगरपालिका क्षेत्रवाट अपहरणको हुनु एकदमै दुखःद घटना हुनुमा चिन्ता व्यक्त गर्दै सरकारको कमजोर शान्ति सुरक्षा र निरिहताको प्रतिक हो भन्ने आरोप लगाएको छ । अविलम्ब मुक्त गराउन सरकारले प्रभावकारी कदम चालोस भनी प्रेस विज्ञप्तिद्धारा सरकारसंग जोडदार माँग गरेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..