» » तमलोपाले आज पनि गठबन्धनको बैठक बहिष्कार गर्ने

काठमाडौ बैशाख २४ गते । आज ११ बजे बस्ने संघीय गठबन्धनको बैठक तराई मधेश लोकतान्त्रिक पार्टीले बहिष्कार गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गठबन्धनको संयोजक भएपछि तमलोपाले असन्तुष्ट जनाउँदै बैठक बहिष्कार गर्ने तमलोपाका एक नेताले बताउनुभयो ।

बैठकमा जानका लागि पार्टीका महासचिव गोविन्द चौधरी र केन्द्रीय सदस्य बीपी यादवलाई खटाइएको थियो तर उहाँहरु गठबन्धनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्ने जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..