» » संघीय गठबन्धनले उपत्यकाका १० ठाउँमा आमसभा गर्ने (हेर्नुस् लिस्ट)


काठमाडौं जेठ ५ गते । मधेशी मोर्चा सम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ । आज रत्नपार्कमा आमसभा गर्दैछन् ।
जेठ ६ गते मंगलवजार दरवार स्क्वाइर
जेठ ७ गते नयाँ बानेश्वर
जेठ ८ गते स्वम्भू
जेठ ९ गते चावहिल
जेठ १० गते किर्तिपुर
जेठ ११ गते नेपाःटोल ठिमी
जेठ १२ गते बालाजु बाइपास
जेठ १३ गते कलंकी चौक
जेठ १४ गते मधेपुर ठिमी
जेठ१५ गते वसन्तपुर
जेठ १६ गते वीरगञ्ज
जेठ १७ गते पोखरा

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..