» » सरिताले गिरीले भन्नुभयो, मधेशी मोर्चाको मृत्यू भइसक्यो

काठमाडौ जेठ १५ गते । मधेश राजनीतिकका नेतृ सरिता गिरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका हिजो मृत्यू भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, मधेशी मोर्चाको मृुत्यू स्वभाविक थियो अस्वभाविक यो भन्न सकिदैन तर मधेश पुनः पहाडी औपनिवेशिक राजनीतिकको शिकार भएको छ ।

मधेशल अब कसरी टाउको उठाउँछ भन्न गाह्रो रहेको भन्नुहुँदै उहाँले मोर्चाका सात नेताले काठमाडौमा मोर्चाको चित्ता जलाई दिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, मधेशी सहिदको लेखाजोखा आज नभोली दिनैपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..