» » संग्रौलाले भने, प्रचण्ड लास्टै ढुलमुले


काठमाडौ बैशाख २३ गते । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले एमाआवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लास्टै ढुलमुले देखिएको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो ट्वीटर पेजमा लेख्नु भएको छ,  छिनमै मधेशसँग लभ, छिनमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग लभ, छिनमै काँग्रेसका सभापति शेरबहादुर देउवासँग लभ अनि छिनमै ओलीका चरणमा फरक्क । हैट लाज मर्नुभएको ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..