» » जेठ १७ गतेपछि के हुन्छ, त्यसका लागि यो भिडियो हेनुस् त


संघीय गठबन्धनका एक घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग सहारा टाइम्स पत्रिकाका लागि लिएको अन्तरवार्ता । जेठ १७ गते गठबन्धनको पहिलो चरणको कार्यक्रम सकिदैछ त्यसपछि के गर्ने ? वार्ताको के भइरहेको छ ? गठबन्धन र मधेशी मोर्चाबीचको विवादलगायत समसामयीक विषयमा गरिएको कुराकानी जेठ १६ गते प्रकाशित हुने सहारा टाइम्स पत्रिकामा पढ्न पाउनु हुन्छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..