काठमाडौ, वैशाख २८ गते । नेपालका लागि भारतीय दूतावासका उपप्रमुख विनयकुमारसहितको एक टोली राजविराज जान लागेको हो ।
नेपाल–भारत मैत्री संघ र अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा हुन लागेको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा उपप्रमखु विनयकुमार सप्तरी जान लागेको स्रोतले जनाएको छ ।
उप–प्रमुखसँगै भारतीय दूतावास क्याम्प अफिस विराटनगरका प्रमुख पिके चालियालगायतका प्रतिनिधिहरु सहभागि हुने बताइएको छ । टोलीले बहुचर्चित कोशी व्यारेजको निरीक्षणलगायतका आयोजनाहरुको निरिषि गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

No comments: