» » दिल्लीमा क कसलाई भेट्नु भयो महन्थ ठाकुर ?

काठमाडौं जेठ ५ गते ‍‌‌‍‍‍‌‌‍‍.  दुई साता लामो नयाँदिल्ली बसाइपछि तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ठाकुर गत वैशाख २३ गते नयाँदिल्ली जानु भएको थियो । नयाँदिल्लीको मेदान्त अस्पतालमा ठाकुरले घुँडा र मुटु उपचार गराएर मंगलबार काठमाडौं आइपुग्नु भयो ।
दुई साता लामो दिल्ली बसाईका क्रममा ठाकुरले राजनीतिक भेटघाटसमेत गरेको तमलोपाका सांसद् केदारनन्दन चौधरीले बताउनु भयो ।

चौधरीका अनुसार ठाकुरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष तथा सांसद शरद यादव, जनता दल युनाइटेडका महासचिव तथा सांसद केसी त्यागीलगायतका राजनीतिक व्यक्तिहरुसँग भेटघाट भएको समाचार नागरिकमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..