» » दृष्टिविहीन बालबालिकालाई पोसाक वितरण


नवलपरासी, बैशाख २० गते । 
नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई आज विद्यालय पोसाक वितरण गरिएको छ ।

राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो ।

क्यानका केन्द्रीय सदस्य नवराज कुँवरले १० जना दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराउनुभएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..