» » प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले पनि सहयोग गर्ने

काठमाडौ बैशाख २२ गते । एकीकृत नेकपा (माआवादी) ले सरकारको नेतृत्व लिने निर्णय गरेपछि एमालेपनि समर्थन गर्ने भएको छ तर त्यसका लागि एमालेले एक शर्त अगाडि सारेको छ ।

एमाओवादीले नीति तथा कार्यरम र बजेट पास हुन दिनुपर्ने शर्त अघि सारेको छ ।

सरकार परिवर्तनको कुरा उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारमा रहेका दलहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलमा अधिकाँश नेताहरु माओवादीको कदमको विरोध गरेको थियो । एमाओवादी सरकारमा सहभागि छन्, मुख्य मुख्य मन्त्रालय आफै लिएर बसेका छन् तैपनि सरकार असफल भयो भन्नु गैरजिम्मेवार पन्ना रहेको निष्कर्ष निकालेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..