» » अग्नीपीडितलाई राहत वितरण (फोटा फिचर)


कपिलवस्तु बैशाख १४ गते । पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्राको अगुवाईमा आगलागी पिडितहरुलाई हिजो राहत वितरण गरिएको छ। कपिलबस्तुको उदयपुरका आगलागि पिडितहरुलाई स्व. मन्नान खांको स्मृतिमा फरहान खान द्वारा लगभग ५० हजार बराबरको खाद्यान्न तथा लुगाकपडा कुल ३२ घरधूरीलाई वितरण गरिएको जानकारी समाजसेवी दिपक शुक्लाले दिनुभयो ।

३२ घरपरिवारलाई १५ केजी चामल, ५ केजी आँटा, २ केजी नुन र एक केजी तेल वितरण गरिएको छ ।











About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..