» » मधेशी मोर्चा सम्मलित गठबन्धनको आन्दोलनका कार्यक्रम यस्तो छ

काठमाडौ बैशाख १० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजातिको विभिन्न दल तथा संगठन सम्मलित गठन भएको संघीय गठबन्धनले आज दिउँसो दुई वजे आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै छन् ।

स्रोतका अनुसार बैशाख १५ गतदेखि जेठ १ गतेसम्मका विभिन्न चरणका आन्दोलनका कार्यक्रममाण् बैशाख १५ गते प्रत्येक जिल्लामा जिल्ला प्रशासन प्रमुख (सिडियो) लाई ज्ञापनपत्र बुझाउने, १७ गते जिल्ला सदरमुकाममा कालो झण्डा देखाउने, १९ गते जिल्ला सदरमुकाममा र्याली प्रदर्शन गर्ने, २१ गतेदेखि ३१ गतेसम्म देशका विभिन्न प्रमुख शहरमा विरोध सभा गर्ने र जेठ १ गते विभिन्न जिल्लाका कार्यकर्ताहरु ल्याई काठमाडौ केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..