» » » सरकारको निर्णय प्रति तलोपाको आपत्ति


काठमाडौ चैत १९ गते । २०७३ का लागि सरकारले विदा दिनहरु निर्णय सार्वजनिक गरेकाप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
सो पार्टीले आज साँझ एक विज्ञप्ति जारी गरी ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्र दिवसको विदा काटेको प्रति आपत्ति जनाउँदै मधेशी, आदिवासी, जनजाती, मुस्लिम, दलित, पिछडावर्ग लगायत देशको दुई तिहाई जनताको आकांक्षा विपरित लादिएको विवादास्पद संविधान जारी गरिएको दिन विदा दिईएको प्रति पनि आपत्ति प्रकट गरेको छ ।
लोकतन्त्रको महत्व कम गरी यसरी विवादास्पद दिनमा विदा दिने निर्णय खारेज गर्न सो पार्टीले माग गरेको छ ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..