» » ओलीले सके खाजा नास्तामै ३ करोड रुपियाँ


काठमाडौ बैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर समालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च (विविध शीर्षक) का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो ।

प्रधानमन्त्री ओलीले आनवश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मान्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ ।

अर्थले बजेट उपशीर्षक नम्बर  ६०२०२३३  बाट ेयो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई निकासा दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको् छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..