» » मृत महिला फेला


राजविराज, वैशाख ११ गते । सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित गङ्गाजली खोलामा आज साँझ एक महिला मृत फेला परेकी छिन् ।

तराई मूलको जस्तो देखिने अन्दाजी ६०÷६५ वर्षीया ती महिलाको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..