» » ग्यासमा अव स्वचालित मूल्य प्रणाली लागु

काठमाडौं, चैत्र १४ गते । सरकारले खाना पकाउने ग्यासमा स्वचालित मल्य प्रणाली लागू गर्ने भएको छ । इन्धन मूल्यमा आएको गिरावटलाई पछ्याउँदै नेपाल आयल निगमले ग्यासमा पनि स्वचालित मूल्य तय गर्न लागेको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै घाटा बढ्दै गएपछि सरकारले ०७१ असोजदेखि पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्यअनुसार अन्तर्रा्ष्ट्रिय बजारमा भाउ घट्दा घट्छ भने बढ्दा बढ्छ र निगमले घाटा व्यहोर्नु पर्दैन ।

ग्यासमा स्वचालित मूल्य लागू गर्न निगमले प्रस्ताव गरेपछि अपाूर्ति मन्त्रालयले कार्य्विधि बनाउन निर्देशनि दिइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..