» » अध्यक्ष यादव एकसताको भारत भ्रमण गरि आज नेपाल आउदैँ

काठमाडौं, चैत्र ४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवमं पूर्व उपप्धान तथा परराष्ट्रमन्त्री मान्नीय श्री उपेन्द्र यादवले छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीको भ्रमण गरि आज नेपाल फर्कदैँ हुनुहुन्छ ।
करिब एकसाताको भारत भ्रमण बसाइपछि अध्यक्ष यादव आज काठमाडौं मध्यान्ह १२ बजे नेपाल एअर लाइन्सवाट अवतरण हुने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..