» » क्राइम अपराधको आरोप समातिएका यादव रिहाय

काठमाडौ चैत ८ गते । क्राइम अपराध गरेको आरोपमा समातिनु भएका संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका जिल्ला सचिव राम अवतार यादवलाई काठमाडौं जिल्ला अदालतले आज आज धरौटीमा रिहाय गरेको छ ।

२६ दिनदेखि प्रहरी हिरासतमा रहेका उहाँले १५ हजार धरौटी बुझाएर रिहाय हुनु भएको हो । नेता यादवलाई केन्द्रीय अनुसन्धान व्यूरोले साइबर क्राइमको अभियोगमा पक्राउ गरी काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको थियो । भैरहवास्थित मधेश आन्दोलनमा निकै नै सक्रिय रहेका यादवले प्रधानमन्त्री ओलीलाई फेसबुक मार्फत् खुला चुनौती दिएपछि पूर्वाग्रही ढंगले एमालेको निर्देशनमा प्रहरीले उहाँलाई पक्राउ गरेको फोरम नेपालको आरोप छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..