» » विहे भएको दुईसाता नबित्दै श्रीमानको लिंग काटिए


महोत्तरी फागुन २६ गते–विहे भएको दुई हप्ता नबित्दै श्रीमतीले श्रीमानको लिगं काटि दिएको छ । जिल्लाको लक्ष्मिनिया वैरगिया–३ मा एक श्रीमतीले आफ्नै श्रीमानको लिगं काट्नु भएको छ । स्थानीय अनुसार दुई साताअघि मात्र विहे भएका १८ वर्षीय युवकसँग प्रणयसुत्रमा बाँधिएकी श्रीमतीले लिगं काटर घाइते बनाउनु भएको छ ।

्घरायसी विवादले गर्दा यस्तो भएको भनिएपनि कारण खुलेको छैन ।  घाईतेको उपचार भारतको सितामढीमा भइरहेको छ । अवस्था चिन्ताजनक रहेको पारिवारीक स्रोतले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..