» » चीन भ्रमणमा जानुअघि मधेशी मोर्चाले राजधानीमा प्रदर्शन गर्ने


काठमाडौ चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजधानीमा प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चैत ७ गते दिल्ली जाँदैछन् त्यसको एकदिन अघि अर्थात चैत ६ गते मधेशी मोर्चाले राजधानीमा प्रदर्शन गर्ने राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी गराउनु भयो ।

चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीलाई पनि ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ भने नेपालस्थित चिनियाँ दूतावासलाई पनि ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जनाएको छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..