» » शिव मन्दिरको लागि सिंहको सहयोग


अभिमनु पटेल
रौतहट फाल्गुन २२ गते । महारानी पुजा समिति ब्रहम्पुरीले वार्ड नं ५ मा शिव मन्दिर निमार्ण कार्य आयोजना गर्दै आइरहेको छ ।
महारानी पुजा समिति ब्रहम्पुरीले शिव मन्दिर निमार्ण कार्य धमाधम अगाडी बढदै र धार्मिक काम भएकोले आज उहीं ब्रहम्पुरी गाउँ वार्ड नं ४ बस्ने अरविन्द कुमार सिंहले समिति र गाउँ बासीहरुको रोहवरमा शिव मन्दिर निमार्णका लागि नगद रु. ५० हजार १ सय २५ रुपैया सहयोग प्रदान गर्नु भएको छ ।

अरविन्द कुमार सिंहले आफनो गाउँमा यति राम्रो काम भइरहेको र सबै गाउँ बाँसीका लागि धेरै सराहनिय काम भएकोले आउने दिनमा पनि यो शिव मन्दिरका लागि बढी भन्दा बढी सहयोग गर्ने सधै म तत्पर रहने छु भन्दै सिंहले गाउँ बासी र समितिका सदस्यहरु सँग बचन बद्ध गर्नु भयो साथै उहाले यस्तो काम गरेकोमा सधन्यवाद दिनु भयो ।

महारानी पुजा समितिका अध्यक्ष अमरेन्द्र कुमार सिंह उर्फ नविन सिंहले जनकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..