» » पुरानो परम्परा तोडदैँ जेठ १५ भित्रै बजेट


काठमाडौं, चैत १८ गते । सरकारले आउँदो जेठ १५ गतेभित्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक वर्षको अन्त्य -असार मसान्त_ मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिना अघि नै बजेट ल्याउन लागेको हो ।

नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउन सजिलो भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..