» » तमलोपाले अग्नीपीडितका लागि राहत लिएर सिरहा गए

काठमाडौ फागुन ३० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सुरेन्द्र झाको नेतृत्वमा आज सिरहाको अग्नी पीडितलाई वितरणका लागि राहत गएको छ ।

आज तमलोपा कार्यालयबाट राहत सामाग्री लिएर सिरहाका लागि हिडेको नेता झाले सहारा टाइम्सलाई जानकारी गराउनु भयो ।

दश क्वीन्टर चामल, एक सय थान कम्बल, ५० थान त्रिपाल लिएर झा सिरहाको विष्णुपुरकट्टी जानु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..