» » कालो झण्डा देखाउनेलाई पठाए दिल्लीको तिहार जेल

काठमाडौ फागुन ८ गते । भारतस्थित नेपाली दुतावासका आगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका मधेशी विद्यार्थीलाई आज दिल्लीस्थित तिहार जेल पठाएको छ ।

कालो झण्डा देखाउने क्रममा दुई दर्जनभन्दा बढी मधेशी विद्यार्थीहरु पक्राउ परेका थिए ।
उनीहरुमाथि आइपीएस १०७ र १०५ को चार्ज लगाएको छ । अदालतको आदेश अनुसार उनीहरुलाई मंगलवारसम्म सो जेलमा राख्नेछ ।

दुतावासका अगाडीबाट उज्जवल झा, सुर्य किरण यादव,  अविशेक मिश्र, विकास मिश्र, संजय यादवलगायत लाई पक्राउ गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..