» » मधेश आन्दोलन रोकिएको छैन, जारी छ (हेर्नुस् विभिन्न जिल्लाका लाठी जुलुस तस्विरमा)


काठमाडौ फागनु ५ गते । मधेशमा आन्दोलन रोकियो । बन्द भयो भन्नेहरुका लागि आजको लाठी जुलुसले ठूलो जवाफ दिएको छ । मधेशका सिरहा, सप्तरी, मोरगं, सुनसरी, सर्लाही, नवलपरासी, पर्सालगायतका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन भएको छ । मधेशी जनताले आज पुनः प्रमाणित गरि सकेको छ कि मधेश आन्दोलन रोकिएको छैन जारी छ ।




















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..