रामसपा को प्रेस बिग्यप्ती
-२०७२ फागुन ५गते
=================================
मधेशी जनताको अधिकार प्राप्तिका लागि भै रहेको बिगत छ महिना देखिको निरन्तर आन्दोलनमा र पार्टीको साङठ्निक कार्यक्रममा समेत कुनै प्रकार को सहभागीता नरहेको र पार्टीले दिएको जिम्मेवारी समेत पुरा नगरेकोले यस पार्टीका महासचिव श्री ओम प्रकाश यादव र सचीव श्री पशुपतिनाथ झा लाई एक वर्षको लागि निलम्बन गरिएको छ।र अर्का सचिव श्री बिजय कुमार सिंह दनुवार जो अर्कै पार्टीमा सकृय रुपमा काम गरिरहेका छन तीनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कर्यवाही गरेको छ।जय देश ।जय मधेश ।
-शरत सिंह भण्डारी
राष्ट्रिय अध्यक्ष
राष्ट्रिय अध्यक्ष
No comments: