» » महतोको चेतावनी


काठमाडौ फागुन १६ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले समयमा बुध्दिजिवि पुर्याएन भने पछुताउनु बाहेक अरू केही नहुने चेतावनी दिनुभयो ।
आन्दोलनको स्वरूप परिवर्तन भएपनि सरकारले त्यसलाई अवसरको रूपमा नलिएको बताउदै उहाँ यदि यो बीचमा सहमति भएन भने पुन आन्दोलनमा जाने चेतावनी दिनु भयो ।
पार्टीले आज आयोजना गरेको कार्यक्रममा उहाले विषयवस्तु प्रवेश गराउदै उहाँले सो चेतावनी दिनु भयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..