» » पर्सामा चार सञ्चारकर्मी काँग्रेस क्षेत्रिय प्रतिनिधीमा निर्वाचित

वीरगञ्ज, माघ १९ गते । नेपाली काग्रेस पर्साको नगर र गाउ अधिवेशनको चुनावमा चार संचारकर्मि चुनिएका छन् ।
मोर्चाको विभिन्न अवरोधलाइ खप्दै सोमबार र मगंलबार सम्पन्न भएको काग्रेसले स्थानिय चुनावबाट नेपाल प्रेस युनियन आबद्ध पत्रकारहरु क्षेत्रिय प्रतिनिधिको रुपमा चुनिएको हुन ।
नेपाल प्रेसयुनियनका संस्थापक सदस्य कन्हैया केशरी बीरगनज बडा नम्बर १२ तथानेपाल पत्रकार महासंघका पुर्व समापति  अशोक तिवारी बीरगन्ज उपमहानगरपालीका बडा २८ श्रीसियामा क्षेत्रीय प्रतिनिधीमा निर्वा्चित भएका छन् । यसैगरि नेपाल प्रेस युनियका केन्द्रिय सदस्य दिपेन्द्र चौहान बीरगन्ज वडा नम्बर १४ र युनियनका बर्तमान पर्सा जिल्ला सभापति पुरुषोत्म सिहंभट्टराइ बडा नम्बर ३बाट निर्वा्चित भएका छन् ।
पर्साका अधिकांस नगर तथा गाउ र वडाहरुमा काग्रेसीजनाको आपसी समझदारी र सर्वसहमतीबाट स्थानिय अधिवेशन सम्मपन्न भएको पर्साका जिल्ला सचिव अशोक जयसवालले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..