काठमाडौ फागुन ७ गते । भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा रहेका मधेशीहरुले कालो झण्डा देखाएर विरोध जनाएको छ ।
मधेशको समस्या समाधान नगरि युनाईटेड मधेश नामको संस्थामा आवद्ध मधेशीहरुले कालो झण्डा देखाउनका लागि एयरपोर्टभित्र नै जान लागेका थिए तर कडा सुरक्षाका कारण भित्र जान नदिएपछि उनीहरुले प्रधानमन्त्री एयरपोर्टबाट बाहिरिने क्रममा ठाउँ ठाउँमा उभिएका मधेशीहरुले कालो झण्डा देखाएका हुन् ।
No comments: