» » कसले थाम्न सक्छ कोइराला परिवारको विरासत ?


काठमाडौं, फल्गुन ३ गते ।  कोइराला परिवारको विरासत थाम्ने तीन नेता सुजाता, शेखर र शशांक अहिले केन्द्रीय सदस्य छन् । तीनैजना पदाधिकारीका दाबेदार हुन् । तर, उनीहरुबीच मेलमिलाप छैन । एकले अर्कालाई मानेर अघि बढ्न कोही तयार छैनन् । सुशीलको निधनपछि कसरी अघि बढ्ने भन्ने टुंगो लगाइसकेका छैनन् ।

कोइराला परिवारकै लिगेसीले कांग्रेस बलियो बन्दै आएको विश्वास उनीहरुको छ । सुजाताले सार्वजनिक रुपमै सभापतिमा दाबी गरेकी छन् । विपीपुत्र सशांक सुशीलको प्रिय थिए । उनी पदाधिकारीका दाबेदार हुन् । त्यस्तै शेखरले एक वर्षदेखि नै नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका थिए । उनी पनि पदाधिकारीका दाबेदार हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..