» » गच्छदारले भन्नुभयो, तीन महिनाभित्र सिमांकनको विवाद टुगिंन्छ

विराटनगर, फागुन १० गते । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने जानकारी दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसी मोर्चाको चित्त बुझ्नेगरी सीमाङ्कनको टुङ्गो लगाइने वताउनुभयो ।

मधेशी जनअधिकार फोरम९लोकतान्त्रिक०का अध्यक्ष समेत रहनुभएको गच्छदारले राजनितिक विवादका कारण मुलुकलाई अलमल्याउन नहुने चर्चा गर्दै सीमाङ्कनको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ संविधानमा भएको दुईवटा महत्वपूर्ण संशोधनसँगै सबै जातजातिको अपनत्व रहेको उहाँले चर्चा गर्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..