» » मधेशी मोर्चा डुबे भारी ऋणमा,कति होला ऋण ?

काठमाडौं, फल्गुन १२ गते । विगत लामो समय देख् िजारी तराई –मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।

नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचाररतका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको हो ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आन्दोलन क्रममा घाइतेलाई खर्च दिने प्रतिबद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..