» » अपडेटः काठमाडौमा भूइचालो, पाँचजना भन्दा बढी घाइते हेनुस् फोटो



काठमाडौ माघ २२ गते।  काठमाडौंमा १० बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् ।सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५।५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
अनामनगरमा भागदौडमा पाँचजना भन्दा बढी घाइते 






फोटोः सुभक महतोको फेसबुकबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..