» » अनुदानको मल कृषकले पाएनन्

धनकुटा,फल्गुन ६ गते । इजाजतप्राप्त सहकारी, डिलर, सप्लायर्स र उत्पादक कम्पनी सम्पर्कमा नआएपछि धनकुटासहित कोशी पहाडी जिल्लामा अनुदानको प्रांगारिक मल ढुवानी र बिक्री वितरण हुन सकेको छैन । न्यूनतम १५० टन प्रांगारिक मल खरिदका लागि १५ लाख रुपैयाँ अनुदान पाएका धनकुटालगायत कोशी पहाडका तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा प्रांगारिक मल उत्पादक कम्पनी, डिलर, र सप्लायर्सले सम्पर्क नै नै गरेका छैनन् ।

गँड्यौंला, गाईवस्तुको मलमुत्र, झारपात घाँस तथा सेउलाबाट निर्मित प्रांगारिक मल खरिदमा कृषकलाई प्रतिकिलो १० रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको छ ।कृषि बालीमा रासायनिक मलको प्रयोग घटाएर आर्गा्निक खेती प्रविधिको विकासतर्फ कृषकलाई आकषिर्त गर्ने उदेश्य मन्त्रालयको रहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..