» » दिल्लीमा प्रक्राउ परिएका मधेशीहरु रिहा

नयाँ दिल्ली, फागुन ९ गते । भारतको नयाँदिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने मधेशी विद्यार्थीहरुलाई आइतबार रिहा गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा मधेसी  विद्यार्थीहरुले कालो झण्डा देखाउन गएका उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी तिहाड जेलमा राखेका थिए ।

पक्राउ पर्नेहरुमा नेकपा माओवादीका संयोजक मातृका यादवका छोरा सूर्य्किरण तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको छोरा उज्जवल झा समेत रहेको थियो । समातिएका २२ जना विद्यार्थीहरु आइतबार दिउँसो रिहा दिल्ली बाट एक मधेशी विद्यार्थीले जानकारी दिए ।

दिल्लीमा मधेशी विद्यार्थी पक्राउको मधेशका विभिन्न जिल्लामा व्यापक प्रर्दशन र विरोध गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..