» » नक्कली नोटको कारोवार गर्ने भारतीय मुलका दुईजना पक्राउ

काठमाडौँ, फागुन १४ गते । नक्कली भारतीय नोटको कारोबार गरेको अभियोगमा दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश सिद्धार्थनगर बस्ने २६ वर्षीय ससेर खान र भारत विहार किसनगन्ज बस्ने २० वर्षीय सरफराह खान छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार भृकुटीमण्डपस्थित खुला बजारबाट ११ थान भारु ५०० को नोटसहित पक्राउ गरेको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..