» » सरिता गिरी पुनः फर्किन् पार्टीमा


काठमाडौ माघ ७ गते । नेपाल सद्भावना पार्टीबाट अलग भएकी सरिता गिरी पुनः पार्टीमा फर्किनु भएको छ । पार्टीको क्रियाकालपाबाट असन्तुष्ट भएर पार्टीको साधारन सदस्य समेत नरहने गरि उहाँ पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो ।
तर आज उहाँले आफ्नो फेसबुकमार्फत पुनः पार्टीमा फर्केको जानकारी गराउनु भएको छ । यसअघि नेपाल सद्भावना पार्टीको केन्द्रीय समितिको बैठक बसि गिरीले पार्टी छाडेको कुरालाई अनुमोदन गरेको थियो ।

यो पनि पढ्नुस
यसरी दिनुभएको थियो उहाँले राजिनामा

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..