» » सविधान संशोधन बारे मधेशी गठबन्धनको यस्तो विज्ञप्ति


संघीय समावेशी मधेशी गठबंधन
प्रेस विग्यप्ति
********************************************
- २०७२-१०-१०
हिजो प्रमुख दलहरू ले एकतर्फी रुपमा आन्दोलनरत दलहरुको मागलाई बेवास्ता गर्दै आ-आफ्ना स्वार्थका निम्ति गरेको संविधानको पहिलो सनशोधनले मुलुक एकान्की रुपमा अगाडी बढ्न खोजेको हाम्रो ठहर छ। हाम्रो लागि भनेर गरिएको सन्शोधनमा हाम्रो सहमति र समर्थन अनिवार्य र आवश्यक थियोे तर त्यसो नगरि सरकार र प्रमुख राजनीतिक दलले आफैले समवाद र सहमतिको वातावरणलाई अवरुद्ध गर्न खोजेको छ।
त्यशर्थ यस संशोधनले हामी आन्दोलनरत पक्षहरूको माग सम्बोधन नगरेकोले यास्तो हचुवाको भरमा भएको संशोधनलाई हामी किमार्थ पनि स्वीकार गर्न सक्दैनौं ।र अर्को नयाँ कार्यक्रम सार्वजनिक नहुन्जेल अहिलेको आमहडताल र नाकाबन्दिका कार्यक्रमहरु यथावत् नै रहनेछ । जय मधेश ।
रामसपा-शरत सिंह भण्डारी ,
नेसपा-अनिलकुमार झा,
गणतान्त्रिक फोरम -राजकिशोर यादव,
तमरा अभियान -जयप्रकाश गुप्ता

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..