» » मधेसी मोर्चाका बैठक जारी

काठमाडौ पुस २३ गते । आन्दोलनका अगामी रणनीति तथा स्वरूप परिवर्तनका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक तमलोपा केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

बैठकमा दुई दिन बसेको कार्यदलको बैठकको बारेमा पनि छलफल हुने तमलोपाका नेता बीपी यादवले बताए ।

बैठकमा उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्षमणलाल कर्ण, ह्दयश त्रिपाठी, मनिस सुमन, रामनरेश राय यादव, राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, रानी तिवरी रहेको नेता यादवले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..