» » यात्रुबस दुर्घटना, एकको मृत्यु

तनहुँ, ४ माघ । तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नंको यात्रुवाहक बस माझकोट¬–९ मिछुलुङ भन्ने स्थानमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..