» » मोर्चाको तर्फबाट पनि आयो कार्यदलको नामावली

मधेसी मोर्चाले कार्यदलका लागि तीन जनाको नाम सार्वजनिक गरेको छ । कार्यदलमा फोरम नेपालका तर्फबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष ह्दयश त्रिपाठी र तराई मधेस सद्भावना पार्टीको तर्फबाट रामनरेश राय यादव रहनु भएको छ ।
पुस १९ गते बसेको सरकार मोर्चा बीचको बैठकमा सरकारले कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए । उताको प्रमुख तीन दलको तर्फबाट महेश आचार्य, भिम रावल र कृष्णबहादुर महरा रहनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..