» » मधेसी मोर्चाले वार्ता कहाँ कसरी बिग्रियो, कसले दियो धोका बारे जानकारी गराउन गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौ माघ ५ गते । संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

सरकारसँग वार्ता बिग्रिएपछि त्यसको बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना हुन लागेको तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य जेपी यादवले जानकारी गराए ।

वार्ताको नाममा मधेसी मोर्चालाई तीन दलले धोका दिईरहेको भन्दै नेता यादवले सडकबाटै अधिकार लिन शीर्ष नेताहरू काठमाडौ छाडेर मधेस जानू पर्ने बताए ।

  मोर्चा र सरकारबीच कुरा नमिलेपछि दुई पक्ष दुरी बढेको हो । कार्यदलको सातौ बैठक सकारात्मक रुपमा अगाडि बढ्दै गर्दा हिजो साँझ बालुवाटारमा बसेको बैठकमा कुरा विग्रिएको हो । विषयमा जानकारी गराउन मोर्चाको कार्यदलले १ बजे तमलोपा कार्यालयम पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..