» » यादवलाई विना शर्त रिहाय गर्न फ्रन्टको माग


काठमाडौ माघ ९ गते । शान्तिपूर्ण आन्दोलनको क्रममा समातिएका तराई मधेश विद्यार्थी फ्रन्ट बारा जिल्लाका अध्यक्ष संतोष यादवलाई विना शर्त रिहायको फ्रन्टका केन्द्रीय समितिले माग गरेको छ ।

फ्रन्टका महासचिव मनिष कुमार मिश्रले एक विज्ञप्ति जारी गरी माघ ५ गते परवानी पुर सडक खण्डमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरि झुठा मुद्दा चलाएको प्रति फ्रन्टको ध्यानाकर्षण भएको जनाएको छ ।

यादवलाई विना शर्त रिहाय गर्न आग्रह गर्दै रिहाय नगरे यसबाट उत्पन्न हुने क्षतिपूर्तिको जिम्मेवार स्वयं सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..