» » बलिदानी दिवसः मधेश आन्दोलनमा घाइते भएकालाई कम्बल वितरण

महासचिव मनिष मिश्रा

काठमाडौ माघ ४ गते । बलिदानी दिवसको अवसरमा तराई मधेश विद्यार्थी फ्रन्टले भोली मधेश आन्दोलनमा घाइते भएकालाई फलफुल र कम्वल वितरण गर्ने भएका छन् ।

मधेश आन्दोलनको क्रममा घाइते भइ राजधानीका विभिन्न अस्पतालहरुमा उपचार गराई रहेका छन् ।
फ्रन्टका महासचिव मनिष मिश्राको नेतृत्वमा हुने सो कार्यक्रममा तमलोपाका अन्य नेता, विद्यार्थी, युवाहरुको सहभागि रहने जनाइएको छ ।

प्रत्येक माघ ५ गते मनाईने बलिदानी दिवस फ्रन्टले विभिन्न कार्यक्रमहरु गरि मनाउँदै आएका छन् ।

भोली साँझमा मधेश आन्दोलनको क्रममा घाइते भएका शीघ्र स्वास्थ्यलाभ तथा मृतको आत्माको शान्तिका लागि माइतघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम हुने महासचिव मिश्रले जानकारी गराउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..