» » "डन ईज कम ब्याक स्वागत नही करोगे"

काठमाडौ माघ ३ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचार गराई दिल्लीबाट काठमाडौं फर्कन लागेको हुन् । आजै नेपाल एयरलाइन्स जहाजबाट १२:३० बजे काठमाडौ आउन लागेका महतोलाई पार्टीले भव्य स्वागत गर्ने तयारी गरेका छन् ।

पार्टीका कार्यकर्ताले हिजै देखि फेसबुक, मोबाइल म्यासेज मार्फत पर्चार प्रसार गरेका छन् । फेसबुकमा शेर (सिहं) सँग फोटो राखेर डन ईज ब्याक स्वागत नही करोगे भनि प्रचार गरिएको छ ।

विमानस्थलमा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थित रहने छ । नारा जुलुस सहित २ बजे पार्टी कार्यालयमा आएर नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नेछ । साँझ ७ बजे प्रधानमन्त्री केपी ओलीलाई भेट्ने छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..