» » राजधानीमा राजेन्द्र महतोलाई भव्य स्वागत (फोटोफिचर)

 काठमाडौ माघ २ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफू प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौ आएको बताएका छन् ।
दिल्लीबाट सिधै मधेश जाने योजना थियो तर प्रधानमन्त्री ओलीले फोन गरेर काठमाडौ आउन विशेष आग्रह गरेपछि आफू दिल्लीबाट सिधै काठमाडौ आएको उनले दावी गरे ।

दिल्लीबाट काठमाडौ आएका अध्यक्ष महतोले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले आफूले मधेशको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको बताए । उनले भने, समस्या समाधान गर्ने पक्षमा हामी पनि छौ । प्रधानमन्त्रीले समास्या समाधान गर्छु भनेपछि मात्र आएको हुँ । यदि समस्या समाधान भएन भने फेरि मधेशमा जान्छु र आन्दोलन गर्छु, अहिले नै केहि बिग्रेको छैन ।’










About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..