» » राजेन्द्र महतो उपचारका लागि दिल्ली गए

काठमाडौ पुस १७ गते । बिराटनगर जोगवनी नाकामा प्रहरीको कुटाइबाट घाइते भएका राजेन्द्र महतोलाई थप उपचारका लागि दिल्ली लगिएको छ ।
धरानमा उपचार गराइ रहेका उनलाई आजै ईण्डियन एयरलाइन्सबाट दिल्ली लगिएको हो । सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार दिल्ली स्थित मेदान्त अस्तपतालमा महतोको उपचार हुनेछ ।
धरानमा उपचार गराइ रहेका उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।काठमाडौ एयरपोर्ट हुँदै दिल्ली गएका हुन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..